चिनले अहिले सम्म के–के बनायो ? यस्ता छन् बिस्वास नलाग्ने २४ कुरा || Amazing China



सुझाव, प्रतिकृया तथा आनलाइन टिभी मार्फत बिज्ञापनका लागी onlinetelevision2000@gmail.com मा सम्पर्क गर्नुहोस ।

अन्य अपडेटका लागी सब्सक्राइब गर्नुहोस ।

Nguồn:https://cinausp.org/

Xem Thêm Bài Viết Khác:https://cinausp.org/giai-tri

41 thoughts on “चिनले अहिले सम्म के–के बनायो ? यस्ता छन् बिस्वास नलाग्ने २४ कुरा || Amazing China

  1. jun tw video halne lai chinta xain hola afno desh ko arkako desh ko sabai tha raix nepal ko pni haln video xain hola tero pni yo grikhane vado hola kam garne hutti xain hola arkako desh ko sbai tha raix utai bsinxki kya howard

  2. timro pni arkako desh ko parsansa grerai jindgi bitne vo kam grer khane hutti xain hola yo khas ma k chai vannu khoje ko arkako desh ko barema vner gri khane melo ho afno desh lai k grum vnne xain yestai dekha pet pal

  3. चिनिया ले बनाएको चस्मा नेपाल मा पनि चाहियो किनकि अपराधि बडे चिन्न सजिलो हुनेछ

  4. हाम्रो देश नेपाल अत्यन्तै रमणिय ठाउँ ति बिदेशि भ्रमण यात्रु आउँदा खुसी लाग्छ बिकाश एकै पटक हुँदैन बिस्तारै गराउँनु पर्छ् हामी सार्बभौमसतासम्पन्न नेपाली जनताले आफ्नो राष्ट्रको ऊन्नतिका लागि प्रत्येक नेपालीनागरिक ले पहल चाल्नु पर्छ

  5. चीन ले हाल सम्म प्रबिधी युक्त आबिस्कार गरेका हरेक चिज हरु साच्चिकै आश्चर्यजनक छ्न।चीन बाट दुनियाँ ले हरेक कुरा सिक्नु पर्छ।

  6. Hamro nepal le ke ke banayo ta , Ramro kaam bharastchari ,balatkari gunda gardi yesta dherai aru Pani dherai ramro neta harule des lutne des bechne

  7. चीनको नागरिक हुन पाए कति गर्वको कुरा हुन्थ्यो होला

  8. चीन को पछि लागेको भए देश कहाँ देखि कहाँ पुग्थ्यो!चोर हरु ले धोती को पछि लागेर गु को किरा जतिकै बनाको छ देश

  9. नेपाल ले त हेरेर मात्र बस्न जानेकोछ। कारण सब हाम्रो नेताको सत्तामा लिप्त अनि भ्रष्टाचार मा लिप्तछन नत्र नेपाल पनि विश्व को महान देश हुन्थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *